नेपाल राष्ट्र बैंकले असार १५ गते प्राप्ति गर्ने सम्बन्धमा अन्तिम स्वीकृत प्रदान गरेको थियो। यस्तै, असार १७ गते कम्पनी रजिट्रारको कार्यालयबाट पनि स्वीकृति पाएको थियो।
सिर्जना फाइनान्सको १०० कित्ता बराबर सिटिजन्स बैंकको ९५ कित्ता शेयर दिने गरी शेयर स्वाप रेशियाेमामा प्राप्ति सम्बन्धी सम्झौता भएको थियो।