ओटिसिमा एनसेलको एक कित्ता शेयर कारोबार,शेयर मूल्य एक लाख २४ हजार, सर्वसाधारणले कतिमा पाउलान् ?

Oct 24, 2021 05:42 PM

सुवास निरौला

ओटिसि (ओभर द काउन्टर)मा एनसेलको एक कित्ता शेयर कारोबार भएको छ। एक लाख २४ हजार एक सय रुपैयाँ प्रति कित्ताका दरले उक्त कारोबार भएको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालय स्थित ओटिसिमा गत साउन १९ गते उक्त कारोबार भएको ओटिसिले जनाएको छ।

सेवाग्राहीको चाप थेग्न नसकेपछि उपत्यका भित्र ट्रायल सेन्टर थप्ने तयारीमा सरकार

Oct 24, 2021 04:35 PM

युवराज बस्नेत

काठमाडौं उपत्यकामा सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागी प्रयोगात्मक परिक्षा दिने सेवाग्राहीको चाप थेग्न नसकेपछि सरकारले काठमाडौंमा ट्रायल सेन्टर थप्ने तयारी गरेकाे छ ।

साढे २७ अंक बढ्यो नेप्से, दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Oct 24, 2021 03:38 PM

साताको पहिलो कारोबार दिन नेप्से साढे २७ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन १४.७० अंक घटेर २५५६.९६ विन्दुमा बन्द भएको नेप्से, यस दिन २७.५१ अंक घटेर २५८४.५२ विन्दुमा पुगेको छ।

दुई वाणिज्य बैंकको शेयरमूल्य समायोजन

Oct 24, 2021 06:43 AM

कात्तिक ७ गते, आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई वाणिज्य बैंकको शेयरमूल्य समायोजन गरेको छ। यस दिन नेप्सेले सानिमा बैंक र माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन गरेको हो।

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको कारोबार आजदेखि शुरु हुने

Oct 24, 2021 09:41 AM

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजनाको इकाई आज (कात्तिक ७ गते) देखि कारोबार हुन सक्ने भएको छ।

निष्क्रिय कर्जा घटेपछि बेष्ट फाइनान्स नाफामा, प्रतिशेयर आम्दानी कति पुग्यो?

Oct 24, 2021 06:23 AM

बेष्ट फाइनान्स लिमिटेड (BFC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार निष्क्रिय कर्जा घटेसँगै फाइनान्स नाफामा गएको देखिन्छ।

कुलिङ पिरियडले राेकेपछि एक तह घटुवा हुँदै विके महर्जन बने नेपाल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत

Oct 24, 2021 01:17 PM

नेपाल इन्स्योरेन्स कम्पनी (NICL) को बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा वीरकृष्ण (विके) महर्जन नियुक्त भएका छन् । प्रुडेन्सियल इन्स्योरेन्सको सिइओबाट राजीनामा स्वीकृत भएको २ दिनमै महर्जन नेपाल इन्स्योरेन्सको डेपुटी सिइओ नियुक्त भएका हुन् ।

कृषि तथा पशुपन्छी बीमामा ८० प्रतिशत अनुदान दिन बीमा समितिको निर्देशन

Oct 21, 2021 05:51 PM

बीमा समितिले कृषि तथा पशुपन्छी बीमामा ८० प्रतिशत अनुदान दिन निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

सर्लाहीको नवलपुर बन्यो नयाँ सबस्टेसन, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

Oct 24, 2021 11:42 AM

सरकारको लगानीमा नेपाल विद्युत प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२÷३३ केभीको सबस्टेसन निर्माण गरेको छ ।

झन्डै ६ महिना रोकिएको नयाँ लाइसेन्स आवेदन यो हप्ता खुलाउदै यातायात विभाग

Oct 24, 2021 10:54 AM

करिब ६ महिना रोकिएको नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदन आगामी शुक्रबारसम्म खुल्ने निश्चित भएको छ। गत हप्ता नै खुलाउने भनेपनि प्राधिकरणले सम्भव नभएपछि विभागले यो हप्ता लाइसेन्स आवेदन खुलाउने भएको हो।

नेपालमा आईफोन १३ को प्रि–बुकिंग खुल्यो, कुन मोडलको कति पर्छ मुल्य ?

Oct 22, 2021 02:57 PM

नेपाली बजारमा आईफोन १३ को प्रि–बुकिङ्ग खुलेको छ । नेपालमा एप्पलको लागि आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले हालै आईफोन १३ सिरिजको लागि आफ्नो प्रि–बुकिंगको घोषणा गरेको हो ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कम्पनी विश्लेषण

Oct 23, 2021 06:15 PM

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले सबैभन्दा पहिला चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

पर्यटन प्रर्वद्धनका लागि पर्यटन बोर्ड र भारतको टाई बीच सम्झौता

Oct 24, 2021 12:25 PM

नेपाल पर्यटन बोर्ड (एनटीबी) र भारतको ट्रावल एजेन्टस् एसोसिएशन अफ इन्डिया (टाई) बीच दुवै देशको पर्यटन प्रर्वद्धनका लागि आसपी सहकार्य गर्ने सम्झौता भएको छ ।

सुनको भाउ ९२ हजार माथि पुग्यो

Oct 24, 2021 11:45 AM

सुनको भाउ निरन्तर वृद्धि भइरहेको छ । कार्तिक ७ गते, आइतबार सुन तोलामा ४०० रुपैयाँले बढेको छ । यस दिन छापावाल सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ पुगेको छ ।

४/१२ करोडको मार्जिन कर्जा सीमामा राष्ट्र बैंक लचिलो हुनुपर्छ, शेयर कर्जामा ग्यारेन्टी आवश्यक छैन

Oct 23, 2021 10:21 AM

प्रकाश रजौरे
बजार आफ्नो गतिमा हिंड्छ यसरी हिंड्दै गर्दा बजार अहिलेसम्मको उच्च विन्दु ३२ सय नजिक पुगेको हो र बजारले सामान्य करेक्सन खोजेको थियो । बजार यसरी घट्ने क्रममा नेप्से सुचक ३ हजार, २८ सय र २६ सयको विन्दुमा हुँदा परिक्षण गरेको थियो ।

जियोले १० टेलिकम कम्पनीहरु बन्द गर्यो, ५ वर्षमा संसारको दोस्रो ठूलो दूरसञ्चार कम्पनी बन्यो

Oct 19, 2021 06:30 PM

भारतको सबैभन्दा ठूलो कम्पनी रिलायन्स इन्डस्ट्रीजको दूरसञ्चार कम्पनी, रिलायन्स जियो, संसारको दोस्रो ठूलो दूरसञ्चार कम्पनी हो। केवल ५ बर्ष पहिले शुरु भएको यो कम्पनीले हाल ६९ खर्ब राजस्व कमाउँछ, जबकि अर्को तीन वर्षमा यसले १०० खर्ब राजस्व आर्जन गर्न थाल्नेछ।

नियम मिचेर कारोबार गर्ने शेयर खेलाडीहरुलाई सेबीले नयाँ तरिकाले कारवाही गर्ने

Oct 19, 2021 06:18 AM

शेयर बजारमा नियम मिचेर कारोबार गर्ने खेलाडीहरुलाई कारवाही गर्नकालागि मार्केट रेगुलेटर सेबीले नयाँ कदम चाल्ने भएको छ । सेबीले अब डाटा एनालाईटिक्स, कल रेकर्ड, बैंक ट्रान्जेक्सन लिंक र सामाजिक संजालका कनेक्सनकाे प्रयोग गर्ने भएकाे हाे ।

दराजकाे ४७ भन्दा धेरै सहरमा सेवा विस्तार

Oct 24, 2021 06:42 PM

दराज अनलाईन सपिंगले सामाग्री डेलिभरी सेवा विस्तार गरेको छ । जसअनुसार दराजले नेपालका ४७ भन्दा धेरै शहरहरुमा सेवा विस्तार गरेको हो । अलिबाबाले दराजलाई अक्वायर गरे यता आफ्नो लक्ष्य अनुरुप आउँदा महिनाहरुमा सामाग्री वितरण र सेवा विस्तारलाई तिव्रताका साथ अघि बढाउने घोषणा गरेको हो ।

२४ घण्टामा ५५७ जना कोरोना संक्रमित थपिए, ८७७ जना संक्रमणमुक्त

Oct 24, 2021 05:41 PM

पछिल्लो २४ घण्टामा देशभरमा ५५७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेड अनुसार ६ हजार ६१ पीसीआर परीक्षणमध्ये ५२२ जनामा र एक हजनार ५६४ एन्टिजेन परक्षिणमा ३५ जनामा संक्रमण देखिएको हो ।

शुक्रबार ७०८ जनामा कोरोना पोजिटिभ पाइयाे, ११ जनाको ज्यान गयाे

Oct 22, 2021 04:20 PM

शुक्रबार देशभरमा ७०८ जनामा कोरोना पोजिटिभ पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपटेड अनुसार पछिल्लो २४ घण्टामा सात हजार २५६ पीसीआर परीक्षणमा ५७४ जना र दुई हजार १२३ एन्टिजेन परीक्षणमा १३४ जनामा संक्रमण पुष्टि भएको हो ।

दराजकाे ४७ भन्दा धेरै सहरमा सेवा विस्तार

Oct 24, 2021 06:42 PM

दराज अनलाईन सपिंगले सामाग्री डेलिभरी सेवा विस्तार गरेको छ । जसअनुसार दराजले नेपालका ४७ भन्दा धेरै शहरहरुमा सेवा विस्तार गरेको हो । अलिबाबाले दराजलाई अक्वायर गरे यता आफ्नो लक्ष्य अनुरुप आउँदा महिनाहरुमा सामाग्री वितरण र सेवा विस्तारलाई तिव्रताका साथ अघि बढाउने घोषणा गरेको हो ।

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 24, 2021 05:31 AM

कात्तिक ७ गते, आइतबार, नेप्सेमा सूचीकृत ३ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिने रहेको छ।

महिला लघुवित्तको लाभांश संशोधन

Oct 22, 2021 12:23 PM

महिला लघुवित्त वित्तीय संस्था (MLBSL) को लाभांश संशोधन भएको छ । संस्थाको सञ्चालक समितिको कार्तिक ५ गते बसेको बैठकले यस अघि प्रस्तावित लाभांश संशोधन गरेको हो ।

Company Qty. Type Open Date Close Date Issue Manager Status Detail
PICPO 542965 Promoter 2021/10/19 AD
2078/07/02 BS
2021/10/29 AD
2078/07/12 BS
NIC Asia Capital Limited Open
PRVUPO 497811 Promoter 2021/10/03 AD
2078/06/17 BS
2021/10/11 AD
2078/06/25 BS
Prabhu Capital Limited Closed
HIDCLP 33000000 Promoter 2021/09/23 AD
2078/06/07 BS
2021/09/30 AD
2078/06/14 BS
Global IME Capital Limited Closed
HIDCL 3229724 Ordinary 2021/09/23 AD
2078/06/07 BS
2021/09/30 AD
2078/06/14 BS
Global IME Capital Limited Closed
CIT 381902 Promoter 2021/09/22 AD
2078/06/06 BS
2021/10/01 AD
2078/06/15 BS
NIC Asia Capital Limited Closed
RMDCPO 300065 Promoter 2021/09/22 AD
2078/06/06 BS
2021/10/01 AD
2078/06/15 BS
NIC Asia Capital Limited Closed
MEROPO 84829 Promoter 2021/09/22 AD
2078/06/06 BS
2021/10/01 AD
2078/06/15 BS
NIC Asia Capital Limited Closed
PCBLP 100000 Promoter 2021/09/16 AD
2078/05/31 BS
2021/09/24 AD
2078/06/08 BS
NIC Asia Capital Limited Closed
GBLBSP 35000 Promoter 2021/09/16 AD
2078/05/31 BS
2021/09/24 AD
2078/06/08 BS
NIC Asia Capital Limited Closed
NLICLP 100000 Promoter 2021/09/16 AD
2078/05/31 BS
2021/09/24 AD
2078/06/08 BS
NIC Asia Capital Limited Closed
Company Qty. Type Open Date Close Date Issue Manager Status Detail
CZBIL 463826 Ordinary 2018/07/31 AD
2075/04/15 BS
2018/08/03 AD
2075/04/18 BS
Global IME Capital Limited. Closed
NBL 17684858 Ordinary 2018/06/29 AD
2075/03/15 BS
2018/07/29 AD
2075/04/13 BS
Siddhartha Capital Limited. Closed
NMB 11415163 Ordinary 2018/06/13 AD
2075/02/30 BS
2018/06/17 AD
2075/03/03 BS
Citizen Investment Trust Closed
BPCL 4081000 Ordinary 2018/01/29 AD
2074/10/15 BS
2018/03/02 AD
2074/11/18 BS
NMB capital ltd. Closed
PIC 659565 Ordinary 2017/12/31 AD
2074/09/16 BS
2018/01/03 AD
2074/09/19 BS
NMB Capital Limited. Closed
GBLBS 975000 Ordinary 2017/09/12 AD
2074/05/27 BS
2017/09/15 AD
2074/05/30 BS
Prabhu Capital Limited. Closed
PFL 983682 Ordinary 2017/08/13 AD
2074/04/29 BS
2017/08/17 AD
2074/05/01 BS
NIBL Capital Limited. Closed
SCB 2558140 Ordinary 2017/03/14 AD
2073/12/01 BS
2017/03/17 AD
2073/12/04 BS
NMB Capital Limited. Closed
NLIC 3056429 Ordinary 2017/01/11 AD
2073/09/27 BS
2017/01/15 AD
2073/10/02 BS
Siddhartha Capital Limited. Closed
SBI 67767 Ordinary 2016/12/25 AD
2073/09/10 BS
2016/12/28 AD
2073/09/13 BS
NMB Capital Limited. Closed
Company Qty. Type Open Date Close Date Issue Manager Status Detail
SAMLING 730000 Ordinary 2021/10/21 AD
2078/07/04 BS
2021/10/25 AD
2078/07/08 BS
Nepal SBI Merchant Banking Limited Open
MBJCL 9000000 Ordinary 2021/10/06 AD
2078/06/20 BS
2021/10/11 AD
2078/06/25 BS
Global IME Capital Limited Closed
NHL 2250000 Ordinary 2021/10/01 AD
2078/06/15 BS
2021/10/05 AD
2078/06/19 BS
Global IME Capital Limited Closed
BNHCL 800000 Ordinary 2021/09/27 AD
2078/06/11 BS
2021/09/30 AD
2078/06/14 BS
Civil Capital Market Limited Closed
SUL 7000000 Ordinary 2021/09/22 AD
2078/06/06 BS
2021/09/26 AD
2078/06/10 BS
NIBL ACE Capital LImited Closed
NBFIII 100000000 Ordinary 2021/09/10 AD
2078/05/25 BS
2021/09/14 AD
2078/05/29 BS
Nabil Investment Banking Limited Closed
SAMLING 500000 Ordinary 2021/09/03 AD
2078/05/18 BS
2021/09/17 AD
2078/06/01 BS
Nepal SBI Merchant Banking Limited Closed
NMBSBF-E 100000000 Ordinary 2021/09/02 AD
2078/05/17 BS
2021/09/06 AD
2078/05/21 BS
NMB Capital Limited Closed
TPCL 800000 Ordinary 2021/08/25 AD
2078/05/09 BS
2021/08/29 AD
2078/05/13 BS
NIBL ACE Capital Limited Closed
MMF-1 100000000 Ordinary 2021/08/20 AD
2078/05/04 BS
2021/08/26 AD
2078/05/10 BS
Mega Capital Markets Limited Closed
Company Qty. Type Open Date Close Date Issue Manager Status Detail
EDBL 2433363 Ordinary 2021/10/11 AD
2078/06/25 BS
2021/10/31 AD
2078/07/14 BS
NIBL Ace Capital Limited Open
HIDCL Ordinary 2021/07/20 AD
2078/04/05 BS
2021/08/24 AD
2078/05/08 BS
Global IME Capital Limited Closed
API Ordinary 2021/06/03 AD
2078/02/20 BS
2021/06/27 AD
2078/03/13 BS
Muktinath Capital Limited Closed
AHPC 5241197 Ordinary 2021/04/19 AD
2078/01/06 BS
2021/05/16 AD
2078/02/02 BS
Muktinath Capital Limited Closed
NABBC Ordinary 2021/01/29 AD
2077/10/16 BS
Closed
CIT 13592592 Ordinary 2021/01/12 AD
2077/09/28 BS
2021/02/01 AD
2077/10/19 BS
RBB Merchant Banking Limited Closed
NGPL Ordinary 2021/01/12 AD
2077/09/28 BS
Closed
CHL Ordinary 2021/01/11 AD
2077/09/27 BS
Closed
BARUN Ordinary 2021/01/10 AD
2077/09/26 BS
Closed
NFS 1697506 Ordinary 2020/11/19 AD
2077/08/04 BS
2020/12/09 AD
2077/08/24 BS
Prabhu Capital Limited Closed
Company Fiscal Year Bookclose Date AGM Date Detail
CLBSL 077-078 Oct 31, 2021 Nov 14, 2021
SPARKS 077-078 Nov 13, 2021
ALBSL 077-078 Oct 29, 2021 Nov 13, 2021
SLBBL 077-078 Oct 29, 2021 Nov 13, 2021
Mega Capital Markets 077-078 Nov 12, 2021
HRIL 077-078 Nov 12, 2021
KSBBL 077-078 Oct 27, 2021 Nov 09, 2021
GLBSL 077-078 Oct 25, 2021 Nov 08, 2021
CZBIL 077-078 Oct 08, 2021 Nov 02, 2021
SADBL 077-078 Oct 22, 2021 Nov 02, 2021
Company Fiscal Year Cash Dividend % Bonus Share % Total Dividend Detail
Mega Capital Markets 077-078 16 16
NBF2 077-078 35 35
NEF 077-078
ALBSL 077-078 1.3157894 25 26.3157894
CLBSL 077-078 1 19 20
SLBBL 077-078 25 25
GLBSL 077-078 0.8898144 16.9064745 17.7962889
CZBIL 077-078 3.087 12.913 16
SADBL 077-078 0.5263 10 10.5263
KSBBL 077-078 0.97 18.5 19.47
Company Fiscal Year Right Share (Ratio) Detail
EDBL 078-079 10:3
HIDCL 078-079
API 077-078
AHPC 077-078
NABBC 076-077 1:1
CIT 077-078 82.84
NGPL 076-077 30
CHL 076-077 10:3
BARUN 076-077 1:1
NFS 076-077 1:1.25
Loading Index Graph ...